दीपका र रणवीर : काे-काे सँग बाँधिए प्रेममा?

मंगलबार, २८ फागुन २०७५, १९ : ५३
दीपका र रणवीर : काे-काे सँग बाँधिए प्रेममा?

अभिनेत्री दीपिका पादुकोण र अभिनेता रणवीर सिंहले नोभेम्बर १४ र १५ मा लगनगाँठो कस्दै छन्। पाँच वर्षको प्रेम सम्बन्धपछि उनीहरू बिहे बन्धनमा बाँधिँदै छन्। बिहेको कार्ड फेसबुकमा पोस्ट गर्दै दीपिकाले बिहेबारे आफ्ना प्रशंसकलाई जानकारी गराएकी छिन्। अहिले यस जोडीलाई ‘दीप–वीर’ भन्न थालिएको छ।

फिल्म ‘गोलियों की रास लीला राम–लीला’ मा यो जोडी पहिलो पटक ठूलो पर्दामा सँगै देखिएको थियो। त्यहीबाट उनीहरू नजिकिएका थिए र अन्ततः उनीहरूबीच प्रेम झांगियो। फिल्म २०१३ नोभेम्बर १५ मा रिलिज भएको थियो। त्यसैले दुवैले बिहेको मिति १५ नोभेम्बर तोकेको बलिउडकर्मीको भनाइ छ।

दीपिका र रणवीर एकअर्काको प्रेममा पर्नुअघि उनीहरूको नाम थुप्रैसँग जोडियो। सम्पूर्ण बाट

प्रतिक्रिया दिनुहोस