कक्षा ११ को नतिजा आज सार्वजनिक गर्ने तयारी

शनिबार, २९ पुस २०७४, १३ : ०६
कक्षा ११ को नतिजा आज सार्वजनिक गर्ने तयारी

काठमाडौं । कक्षा ११ को नतिजा सार्वजनिक गर्ने तयारी गरिएको छ । राष्ट्रिय परीक्षा बोर्डले गत असारमा लिएको परीक्षाको नतिजा सार्वजनिक गर्न लागिएको हो ।

परीक्षामा चार लाख ४९ हजार ५४ विद्यार्थी सहभागि भएका थिए ।
नतिजा विषयत ग्रेड मात्रै दिइने छ ।

प्रतिक्रिया दिनुहोस