प्रधानमन्त्री ओलीलाई स्वागत गर्न जातीय पोशाकमा सजिकएका लिम्बू

शनिबार, २१ पुस २०७५, १४ : ४४
प्रधानमन्त्री ओलीलाई स्वागत गर्न जातीय पोशाकमा सजिकएका लिम्बू

पाँचथरको मिक्लाजुङ गाउँपालिका–४ रवी बजारमा शुक्रवार आयोजित सडक शिलान्यास तथा केन्द्रीय प्रसारण लाइनको उद्घाटन कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्वागत गर्न जातीय पोशाकमा सजिकएका लिम्बू समुदायका युवायुवती । 
तस्वीर : गोविन्द लामिछाने, इलाम, प्रदेश नं. १, रासस

प्रतिक्रिया दिनुहोस