१०८ धाराको जल अर्चदै भक्तजन

सोमबार, ०२ पुस २०७५, १२ : २९
१०८ धाराको जल अर्चदै भक्तजन

मुस्ताङ जिल्लाको मुक्तिनाथ मन्दिर परिसरमा रहेका १०८ धाराको जल अर्चदै भक्तजन । धाराको पानी बरफ जमेका कारण चिप्लिएर लड्न थालेपछि धारा परिसरमा सफा गर्दै भक्तजन ।
तस्वीरः हरि बाँस्तोला,पोखरा, रासस

प्रतिक्रिया दिनुहोस