पुर्वी तराईमा शीतलहरुसँगै बढेको चिसोले कठ्यांग्रिएर एक सातामा नौजनाको ज्यान भएको छ ।
यसरी ज्यान गुमाउनेमो सप्तरी ६ र रौतहटका ३ जना छन् ।
दिउँसोमा हुस्सु र रातिमा शीतलहरुले केही दिनयता तराई मधेसको जनजीवन प्रभावित भएको छ ।
चिसोका कारण बालबालिका र वृद्ध बिरामी पर्न थालेका छन् ।, आजको नागरिकमा यो खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शनिबार, २२ पुस २०७४, ०७ : ४३
लेखकबाट थप