भरतपुर १० हुलाकचोक नजिक साझा मिनी मार्ट संचालनमा

सफल खबर संवाददाता

बुधबार, २६ मंसिर २०७५, १६ : ५३
भरतपुर १० हुलाकचोक नजिक साझा मिनी मार्ट संचालनमा

भरतपुर । भरतपुर महानगरपालिका १० स्थित हुलाकचोकमा साझा मीनि मार्ट संचालनमा आएको छ ।
मार्टको बुधबार एक कार्यक्रमकाबीच मदिरा व्यवसायी सघं चितवनका अध्यक्ष लोकराज पाण्डेले उद्घाटन गर्नुभयो ।
विगत ५ बर्षदेखि मदिराको क्षेत्रमा काम गर्दै आउनु भएका यमबहादुर गुरुङले मार्टलाई संचालनमा ल्याउनु भएको हो ।
मार्टमा स्वदेशी तथा विदेशी ब्राण्डका मदिरा, पेय पदार्थ, आईसक्रिमहरु सुभल मूल्यमा पाईने मार्टका प्रोपाईटर गुरुङले जानकारी दिनुभयो ।
 

प्रतिक्रिया दिनुहोस