दुर्गमको स्वास्थ्य समस्या

विहीबार, ०६ मंसिर २०७५, १४ : २१
दुर्गमको स्वास्थ्य समस्या


म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोलाबाट डोकोमा बोकेर बिरामीलाई उपचारको लागि बेनीतर्फ ल्याइँदै । दुर्गम बस्तीमा यातायातको पहुँच नहुँदा बिरामीलाई स्वास्थ्य सेवा लिन समस्या हुने गरेको छ । 
तस्बिरः कमल खत्री ,बेनी(म्याग्दी),रासस

प्रतिक्रिया दिनुहोस