उद्योगमन्त्री सुनिलबहादुर थापाले आफ्नो कार्यकाल सकिनै लाग्दा नयाँ मदिरा उधोगलाई अनुमति दिलाउन चलखेल गरेका छन् ।सरकारले भने दुई बर्षदेखि मदिरा उधोग स्थापना गर्न रोक लगाएको छ ।
विभिन्न 'स्वार्थ समहु'को दबाबमा औधोगिक प्रवद्र्धन बोर्डमार्फत नयाँ अनुमतिपत्र दिलाउन मन्त्री थापाले चासो देखाएका हुन् ।
मन्त्रालय स्रोतका अनुसार उद्योग मन्त्रालयअन्र्तगतको औधोगिक प्रवद्र्धन बोर्डको बैठक राख्न र उक्त बैठकबाट नयाँ केही रक्सी उधोगलाई अनुमति दिन थापाले दबाब दिएका छन् ।, आजकोनागरिकमा यो खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
मंगलबार, १८ पुस २०७४, ०७ : ५३
लेखकबाट थप