गाजा । हमासले तीनजना बन्धकहरूलाई रिहा गरेको छ । रिहा हुनेमा अलेक्सान्डर त्रोफानोभ, याइर होर्न र सागुई डेकेल चेक रहेका छन् । तीनै जनालाई रेडक्रसलाई हस्तान्तरण गरिएको थियो । रेडक्रसले उनीहरूलाई गाजाकै अर्को ठाउँमा रहेका इजरायली सेनालाई बुझाएको छ ।
त्यसपछि सेनाले उनीहरूलाई इजरायली भूमिमा लैजाने छ । जनवरी १९ मा युद्धविराम सुरु भएयता हमासले यसअघि १६ जना इजरायली र ५ थाई बन्धकहरूलाई रिहा गरिसकेको छ । बदलामा इजरायलले पनि ७६६ जना प्लालेस्टिनी कैदीहरूलाई छाडेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०३ फागुन २०८१, १४ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
थप ३ इजरायली बन्धक रिहा गर्दै हमास, विपिनको रिहाइबारे छैन टुंगो
इजरायली राजदूतद्वारा बीपी सङ्ग्रहालयको निरीक्षण
गाजाको विद्यालयमा इजरायली हवाई हमला, यूएनका ६ कर्मचारीको मृत्यु
गाजामा इजरायली आक्रमण, १२ जनाको मृत्यु
गाजामा इजरायली आक्रमणबाट १०० प्यालेस्टाइनीको मृत्यु
इजरायली सेनाले नियन्त्रणमा लियो गाजाबाट इजिप्ट जाने सीमा