बेलायती राजकुमार आइपुगे नेपाल

नेपाल भ्रमण

सफल खबर संवाददाता

मंगलबार, २२ माघ २०८१, १४ : २०
बेलायती राजकुमार आइपुगे नेपाल

काठमाडौँ । बेलायती राजकुमार एडवार्ड पनि नेपाल आइपुगेका छन् । आजै बिहान उनकी श्रीमती राजकुमारी सोफिया नेपाल आएकी थिइन् ।

राजकुमार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुँदा परराष्ट्र मन्त्रालयका अधिकारी र नेपालस्थित बेलायतको दूतावासका कर्मचारीहरूले स्वागत गरेका थिए ।

राजकुमार दिल्लीबाट र राजकुमारी लन्डन हुँदै नेपाल आएकाले फरक फरक जहाजमार्फत भएको बताइएको छ । 

प्रतिक्रिया दिनुहोस