पोखरा प्रिमियर लिग: पोखरा पल्टनको विजयी शुरुवात

शुक्रबार, ०९ कार्तिक २०७५, १४ : २९
पोखरा प्रिमियर लिग: पोखरा पल्टनको विजयी शुरुवात

file photo

पोखरा : पोखरामा आजबाट शुरु भएको पोखरा प्रिमियर लिग (पीपीएलं) टी–२० मा विराटनगर टाइटन्सले जित हात पारेको छ । टाइटन्सले ५८ रनको जित हात पारको हो । पोखराले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १ सय ९७ रन बनाएको हो ।

घरेलु टोली पोखरा पल्टनले विराटनगर टाईटन्सलाई १ सय ९८ रनको लक्ष्य पेश गरेको थियो। जवाफी ब्याटिङमा उत्रिएको विराटनगर टाईटन्सले २० ओभरको क्षतिमा ८ विकेट गुमाउदै १ सय ३९ रन मात्र बनाउन सक्यो ।

प्रतिक्रिया दिनुहोस