आज कति छ सुनचाँदीको मूल्य ?

सफल खबर संवाददाता

सोमबार, २४ भदौ २०८१, १० : ४६
आज कति छ सुनचाँदीको मूल्य ?

काठमाडौँ । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य सामान्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायीका अनुसार सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख ५२ हजार २०० रुपैयाँमा कारोबार भएको हो । 

यसअघि आइतबार छापावाल सुन तोलामा १ लाख ५२ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । यस हिसाबले अघिल्लो दिनको तुलनामा सुनको मूल्य तोलामा १०० रुपैयाँ बढेको हो। 

यस्तै सुनको मूल्य सोमबार प्रति १० गा्रम १ लाख ३० हजार ४८५ रुपैयाँ कायम भएको छ । 

यस्तै चाँदीको मूल्य १ हजार ७५५ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदीको मूल्य तोलामा १ हजार ७५० रुपैयाँ कायम भएको छ ।

 

प्रतिक्रिया दिनुहोस