काठमाडौं । साफ यू-२० च्याम्पियनसिपसिप अन्तर्गत बंगलादेशविरुद्ध समूहको अन्तिम खेलमा नेपालले सुरुमै दुई गोलको अग्रता बनाएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा जारी खेलमा नेपालले २० मिनेटभित्रै दुई गोल गरेको हो ।
नेपालका लागि १७ मिनेटमा समिर तामाङ र १८ मिनेटमा निराजन धामीले गोल गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०६ भदौ २०८१, १५ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
साफ यू-२० च्याम्पियनसिपको फाइनलमा नेपाल र बंगलादेश भिड्दै
साफ यू-२० च्याम्पियनसिप: पहिलो सेमिफाइनलमा आज नेपाल र भुटान भिड्दै
बंगलादेशलाई हराउदै नेपाल समुह विजेता
पहिलो हाफमा नेपाललाई एक गोलको अग्रता