बाम तालमेतले मतदातामा उत्साह : पोखरेल र दाहालले सुरूगरे धरदैलो

सोमबार, २० कार्तिक २०७४, १६ : ४१
बाम तालमेतले मतदातामा उत्साह : पोखरेल र दाहालले सुरूगरे धरदैलो


भरतपुर । दुइ ठूला दल नेकपा एमाले र माओवादी केन्द्र सहित अन्य कम्यूनिस्ट धटकहरूसंगको बामतालमेलले चितवनका मतदाताहरूमा उत्साह ल्याको छ । सोमबार निर्वाचन क्षेत्र न २ का उमेद्वार  कृष्णभक्त  पोखरेल र प्रदेस ३ क का उमेद्वार धनस्याम दाहाल 'अबिनास', समानुपातिक उमेद्वार नारायण प्रशाद दाहालले भरतपुरको ठिमुरामा गरेको मतदाता भेटधट तथा धरदैलो कार्यक्रमा मतदाताहरूले बामपन्थी सक्तिहरू एकभइ निर्वाचन लडेकोमा खुसी ब्याक्त गर्दै बिकास निर्माणमा ध्यानदिन आग्रह गरे ।


मतदाता भेटधट तथा धरदैलो कार्यक्रममा उमेद्वारहरूलाइ स्वागत गर्दै मतदाता टंक न्योपानेले बामपन्थीहरूको तालमेल र एकताले आफू लगायत यस क्षेत्रका मतदातामा उत्साहा छायको बताउदै बामगठबन्धनका उमेद्वारहरूलाइ बिजयीगराउन लागिपर्ने प्रतिबद्दता ब्याक्त गरे ।धरदैलो कार्यक्रम र मतदाता भेटधाट मार्फत आफूले चुनाबी कार्यक्रम सुरूगरेको बताउदै निर्वाचन क्षेत्र न२ का उमेद्वार कृष्णभक्त पोखरेलले आफू जनताको भवनाबमोजिम अगाडी बढ्ने प्रतिबद्दता ब्याक्त गर्नुभयो । चितवनका लोकपृय नेता पोखरेलले बाम गठबन्धनका शाझा उमेद्वार हरूलाइ अत्याधिक मतले बिजयीगराउने जिम्मा आधरणिय मतदाताहरूको कॉधमा आइपरेको बताउदै सहयोगको अपेक्षा गर्नुभयो ।


ठिमुरा ,रामनगरका मतदाताहरू सधै परिबर्तन र न्यायको पक्षमारहेको स्मरणगर्दै आसन्न निर्वाचनमा आफूलगायत बाम गठबन्धनका उमेद्वारहरूलाइ बिजयी गराउन आग्रह गर्नुभयो । चितवन क्षेत्र न ३प्रदेस क का उमेद्वार समेत रहनुभयका दाहालले जनताको भवना बमोजिम अगाडी बढ्ने प्रतिबद्दता ब्याक्तगर्नुभयो । धरदैलो तथा मतदाता भेटधाट कार्यक्रममा मत माग्नुकासाथै मतदाता शिक्षाकाबारेमा पनि मतदाताहरूमा जानकारी गराइएको थियो ।

प्रतिक्रिया दिनुहोस