काठमाडौँ । रिक्त न्यायाधीश नियुक्तिका लागि न्याय परिषद्काे बैठक मंगलबार बस्दै छ। न्याय परिषद्सहित न्याय सेवा आयोगको बस्न लागेको हो।
आजको बैठकमा प्रधानन्यायाधीश विश्वभरप्रसाद श्रेष्ठले न्यायाधीश नियुक्तिका विषयमा छलफल गर्ने बताइएको छ । हाल सर्वोच्च अदालतमा ४ जना न्यायाधीशको पद रिक्त रहेका छन् भने उच्च अदालतमा १० जना र जिल्ला अदालतमा ३५ जना न्यायाधीश पद रिक्त रहेका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १५ साउन २०८१, १२ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
न्याय परिषद् बैठक जारी, सदस्यहरूको कार्यविभाजन मुख्य एजेन्डा