काठमाडौँ । ललितपुरको आश्राङस्थित प्रहरी चौकीमा बाढी पसेको छ । गएराति स्थानीय लिकुनी खोलामा आएको बाढी आश्राङस्थित प्रहरी चौकीमा पसेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेश सुवेदीले बताए ।
बाढीका कारण ह्युम पाइप पुरिएपछि बागमति गाउँपालिका वडा नम्बर–६ आश्राङ स्थित प्रहरी चौकीमा बाढी पसेको हो । चौकी नजिकै स्कुलमा पनि बाढी पसेपछि पठनपाठनमा समस्या भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १३ साउन २०८१, ११ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चिसो बढेपछि लिमी सीमा प्रहरी चौकी सिमकोट सारियो
चिसो बढेसँगै लिमी सीमा प्रहरी चौकी सदरमुकाम सारियो