गलेश्वर मन्दिरमा साउनको पहिलो सोमबार संकलित भेटी गणना गरिँदै

रासस

मंगलबार, ०८ साउन २०८१, ११ : ३९
गलेश्वर मन्दिरमा साउनको पहिलो सोमबार संकलित भेटी गणना गरिँदै

काठमाडौं। म्याग्दीको बेनी नगरपालिका–९ मा अवस्थित प्रसिद्ध धार्मिकस्थल गलेश्वर शिवालय मन्दिरमा साउन महिनाको पहिलो सोमबार दर्शन गर्न आएका भक्तजनहरूबाट सङ्कलन भएको भेटी रकम गणना गरिँदै । 

प्रतिक्रिया दिनुहोस