विधायन व्यवस्थापन समितिको बैठक बस्दै

सफल खबर संवाददाता

मंगलबार, ०८ साउन २०८१, ०७ : ४६
विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौँ । संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको विधायन व्यवस्थापन समितिको बैठक आज बस्दैछ ।

बैठक बिहान साढे ११ बजे समितिको बैठक कक्ष सिंहदरबारमा बस्ने जनाइएको छ ।

आजको बैठकमा मिडिया काउन्सिल विधेयक, २०८० का विषयमा छलफल हुने कार्यसूची रहेको छ ।

प्रतिक्रिया दिनुहोस