चितवन । भरतपुर महानगरपालिकाले गत असार २८ गते नारायणगढ–मुग्लिन सडकअन्तर्गत भरतपुर महानगरपालिका–२९ सिमलतालमा बससँगै त्रिशूली नदीमा बगेर ज्यान गुमाएका सुदीप विकका परिवारलाई किरिया खर्च प्रदान गरेको छ ।
महानगरपालिका प्रमुख रेनु दाहालले बिहीबार विकका परिवारलाई उक्त रकमको चेक हस्तान्तरण गरिन् ।पहिरोले बगाएका दुई बसमा ६२ जनाभन्दा बढी यात्री रहेका बताइको छ । बसमा यात्रा गरिरहेकामध्ये २० जनाको शव भेटिएका सुरक्षाकर्मीले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०४ साउन २०८१, १० : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
४० किलोको म्याग्नेटले खोज्दैछ त्रिशूलीमा हराएका दुई बस
सिमलताल पहिरो: बेपत्ता बस र यात्रुको खोजी जारी, केदाबारीमा शंकास्पद वस्तु देखियो
सिमलताल पहिरो : भारतको खोज तथा उद्धार टोलीले काम थाल्यो
त्रिशूलीमा खसेको बसका थप एक यात्रुको शव भेटियो
सिमलताल पहिरो : जवाहीरको परिवारमा परेको पीडा
नारायणी नदी किनारमा थप एक पुरुषको शव भेटियो