काठमाडौं । नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले लोकल मदिरा ब्रान्डिङ गर्ने बजेटको योजना राम्रो भएको बताएका छन् । नेपालको लोकल मदिरालाई विदेश निर्यात गर्ने गरी सरकार अघि बढ्नुपर्ने उनको सुझाव छ ।
बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले लोकल रुपमा तराई र हिमालमा परम्परागत रुपमा मदिरा उत्पादन हुने गरेको बताए । त्यहाँ प्रविधि पुर्याएर लोकल मदिराको ब्रान्डिङ र मार्केटिङ गर्दै विदेश निर्यात गर्नुपर्नेमा उनले जोड दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ३१ जेठ २०८१, १२ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आँखाले देख्नेभन्दा प्रवृत्तिगत भ्रष्टाचार खतरनाक हुन्छ : दिलेन्द्रप्रसाद बडू