वेस्ट इण्डिजविरुद्ध नेपालले लियो दोस्रो विकेट

सफल खबर संवाददाता

शनिबार, १५ बैशाख २०८१, १३ : ००
वेस्ट इण्डिजविरुद्ध नेपालले लियो दोस्रो विकेट

काठमाडौँ। वेस्ट इण्डिजविरुद्ध नेपालले दोस्रो विकेट हात पारेको छ ।खेलको ३.२ ओभरमा नेपालले वेस्ट इण्डिजविरुद्ध दोस्रो विकेट हात पारेको हो । 

 

आन्द्रे फ्लेचरलाई कप्तान रोहित पौडेलले रनआउट गरेका हुन् ।कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले फिल्डिङ गरेको नेपालले पहिलो ओभरमै पहिलो सफलता हात पारेको थियो ।नेपालको लागि कमलसिंह ऐरीले वेस्ट इण्डिजको पहिलो विकेट लिएका थिए ।

प्रतिक्रिया दिनुहोस