सूचना प्रविधि समितिको बैठक बस्दै

सफल खबर संवाददाता

सोमबार, ०३ बैशाख २०८१, ०८ : ३७
सूचना प्रविधि समितिको बैठक बस्दै

काठमाडौँ । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक सोमबार बस्दैछ । बैठक आज मध्यान्ह साढे १२ बजे सिंहदरबारमा बस्नेछ । 

बैठकमा नेपाल विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि संशोधनकर्तासँग छलफल हुनेछ ।

प्रतिक्रिया दिनुहोस