यस्तो छ विदेशी मुद्राको विनिमयदर

सफल खबर संवाददाता

आइतबार, २५ चैत्र २०८०, ०८ : ४०
यस्तो छ विदेशी मुद्राको विनिमयदर

काठमाडौ । नेपाल राष्ट्र बैंकले आइतबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर तोकेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ९८ पैसा र बिक्री दर ३३ रुपैयाँ ५८पैसा रहेको छ । 

त्यस्तै, यूरो एकको खरिद दर १४४ रुपैयाँ १० पैसा र बिक्री दर १४४ रुपैयाँ ७५ पैसा कायम छ । बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ९६ पैसा र बिक्री दर १६८ रुपैयाँ ७२ पैसा रहेको छ । 

आज कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ ४६ पैसा र बिक्री दर ३६ रुपैयाँ ६२ पैसा तोकिएको बैंकले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस