काठमाडौं । हङकङसँगको मैत्रीपूर्ण टी-२० आई खेलमा नेपालका आकाश चन्दले डेब्यु विकेट लिएका छन् ।उनले पाँचौं ओभरको पाँचौं बलमा हङकङका मार्टिन कोएत्जीलाई ३१ रनमा आउट गरेका हुन् ।
नेपाललाई पहिलो सफलता आरिफ शेखले दिलाएका थिए ।हङकङ ९ ओभरमा २ विकेटको क्षतिमा ६१ रन बनाएर खेलिरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २६ फागुन २०८०, १२ : ४५
लेखकबाट थप