काठमाडौं। घरेलु मैदानमा जारी त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको उपाधि जित्न नेपालविरुद्ध एक सय ८५ रनको लक्ष्य पछ्याइरहेको नेदरल्यान्ड्सले दुवै ओपनर गुमाएको छ।
नेदरल्यान्ड्सले ९ ओभरमा २ विकेट गुमाएर ८४ रन जोडेको छ। नवौँ ओभरमा कुशल मल्लले दुवै ओपनरलाई आउट गरेका हुन्। म्याक्स ओदोद २२ र माइकल लेविट ५४ रनमा आउट भए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २२ फागुन २०८०, १४ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अर्धसतकबाट चुके आसिफ, ४७ रनमा आउट
नेपालले लियो नेदरल्यान्ड्सविरुद्ध पहिले ब्याटिङ गर्ने निर्णय
नामिबियाविरुद्ध कुशल मल्लले बनाए अर्धशतक