काठमाडौँ । नेपालले त्रिकोणात्मक टी-२० आई सिरिजअन्तर्गत आफ्नो तेस्रो खेलमा नामिबियासँग खेल्दैछ । टीयु क्रिकेट मैदानमा भएको टसमा नामिबियाका कप्तान जेजे स्मिथले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएपछि नेपालले ब्याटिङको निम्तो पाएको हो ।
नेपालले आजको खेलमा तीन परिवर्तन गरेको छ । आरिफ शेख, अभिनाश बोहरा र अनिल शाह आज टोलीमा छन् । ललित राजवंशी, कुशल भुर्तेल र सन्दीप जोरा बाहिर छन् । नामिबियाले पहिलो खेलमा नेपाललाई २० रनले हराएको थियो । नामिबियाले दिएको २०७ रनको विजयी लक्ष्य पछ्याएको नेपाल १८६ रनमा अल आउट भएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १८ फागुन २०८०, ११ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपालले अमेरिकासँग तीन टी-२० आई खेलको सिरिज खेल्ने
नेपाललाई पपुवा न्युगिनीले दियो १७२ रनको लक्ष्य
नेपाललाई हङकङले दियो २१३ रनको लक्ष्य
नेपालले टस जितेर हङकङविरुद्ध फिल्डिङ गर्दै
कुशल मल्लको विश्वकीर्तिमान भंग, इटोनले नेपालविरुद्ध हाने ३३ बलमा शतक
नामिबियाविरुद्ध टस हारेको नेपालले फिल्डिङ गर्दै