काठमाडौँ । नामिबियाका जान निकोल लफ्टी इटन टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा कम बलमा शतक पुरा गर्ने खेलाडी बनेका छन्।
लफ्टी इटनले ३३ बलमा सतक पुरा गरेका हुन्। उनले ८ छक्का र ११ चौका प्रहार गरेका छन्। नेपालका कुशल मल्लले ३४ बलमा सतक पुरा गरेर सबैभन्दा कम बलमा सतक बनाउने विश्व कीर्तिमान बनाएका थिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १५ फागुन २०८०, १३ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
थाइल्याण्डविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
नेपालले अमेरिकासँग तीन टी-२० आई खेलको सिरिज खेल्ने