काठमाडौँ । हिमालयन बैंक लिमिटेडले टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा फागुन ९ गतेदेखि नगद सङ्कलन काउन्टर सञ्चालनमा ल्याएको छ ।
अस्पतालमा आउने सेवाग्राहीको सुविधालाई ध्यानमा राखी बैंकले अस्पतालसँग नगद सङ्कलन गर्ने सम्झौता गरेको हो । बैंकले अस्पतालमा उक्त सेवा सार्वजनिक बिदाका दिनमा समेत गरी २४ सै घण्टा प्रदान गर्नेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०९ फागुन २०८०, १३ : ४७
लेखकबाट थप