क्यानडाविरुद्ध सोमपालले दिलाए नेपाललाई दोस्रो सफलता

सफल खबर संवाददाता

विहीबार, २५ माघ २०८०, १४ : ३१
क्यानडाविरुद्ध सोमपालले दिलाए नेपाललाई दोस्रो सफलता

काठमाडौं। एकदिवसीय क्रिकेट सिरिजअन्तर्गत जारी पहिलो खेलमा क्यानडाविरुद्ध घरेलु टोली नेपाललाई दोस्रो सफलता मिलेको छ ।कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा बिहीवार जारी खेलमा सोमपाल कामीले नेपाललाई सफलता दिलाएका हुन् ।

 

क्यानडाले ५ ओभरमा ३५ रन बनाएको अवस्थामा दोस्रो विकेट गुमाएको हो ।नेपालले क्यानडालाई २२५ रनको लक्ष्य दिएको छ ।  टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २२४ रन बनाएको हो । 

 

प्रतिक्रिया दिनुहोस