भारत र अस्ट्रेलियाबीचको दोस्रो टी-२० खेल आज

सफल खबर संवाददाता

आइतबार, १० मंसिर २०८०, ११ : ५३
भारत र अस्ट्रेलियाबीचको दोस्रो टी-२० खेल आज

काठमाडौं। भारत र अस्ट्रेलियाबीचको दोस्रो टी–२० खेल आज हुँदैछ । दुई देशबीचको खेल तिरुवनन्तपुरममा नेपाली समययानुसार बेलुका सवा ७ बजे शुरू हुनेछ ।भारतले बिहीवार भएको पहिलो खेलमा अस्ट्रेलियालाई २ विकेटले हराउँदै पाँच खेलको शृङ्खलामा १–० को अग्रता बनाएको छ ।

 

दुई देशबीचको तेस्रो खेलमङ्गलवार, चौथो खेल शुक्रवार र पाँचौँ तथा अन्तिम खेल आइतवार हुनेछ ।

 

प्रतिक्रिया दिनुहोस