चीनको सान्दोङ प्रान्तमा सामुद्रिक आँधीपछि आएको बाढीले जलमग्न सडकमा गुडिरहेका सवारी साधन । स्थानीय सञ्चारमाध्यमका अनुसार रुम्बिया नामक सामुद्रिक आँधीबाट सान्दोङ प्रान्तमा २४ जनाको मृत्यु भएको छ भने तीन जना हराइरहेका छन् । तस्बिर : एएफपी/रासस
प्रतिक्रिया दिनुहोस
एजेन्सी
मंगलबार, १२ भदौ २०७५, १४ : ५९
लेखकबाट थप