हिमाली जिल्ला मुस्ताङका बाह गाउँले गुरुङ समुदायले बारागुङ मुक्ति क्षेत्र गाउपालिका–१ मुक्तिनाथमा मनाउँदै आएको ऐतिहाँसिक यार्तुङ पर्वको घोडा दौड प्रतियोगितामा छोङगुर गाउँका तेन्जिङ गुरुङद्वारा घोडा चढि जमिनको खादा टिप्दै । तस्वीर : निरज थकाली, ठिनी मुस्ताङ, रासस
प्रतिक्रिया दिनुहोस