नेपालले बिवेकका रुपमा छैठौँ विकेट गुमायो

सफल खबर संवाददाता

आइतबार, १९ कार्तिक २०८०, १२ : ३१
नेपालले बिवेकका रुपमा छैठौँ विकेट गुमायो

काठमाडौँ । टी—२० विश्वकप छनोट क्रिकेट प्रतियोगिताको आइतबार खेलिएको ओमानविरुद्धको फाइनल खेलमा नेपालले आफ्नो छैठौँ विकेट गुमाएको छ । छैठौँ विकेटका रुपमा नेपालले बिवेक यादबलाई एक रनको ब्यक्तिगत स्कोरमा गुमाएको हो ।

उनलाई ओमानका बलर बिलाल खानले आउट गराएका हुन् । बिलालले आफ्नो बलिङमा बिवेकको क्याच आफैले लिएका थिए । बिवेक आउट हुँदा नेपालले १८.२ ओभरमा एक सय ५२ रन बनाएको छ ।

प्रतिक्रिया दिनुहोस