काठमाडौँ । कतारी अमिर शेख तमिम बिन हमाद अल थानी नेपाल आउने भएका छन् । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार दुई दिने भ्रमणका क्रममा उनी कात्तिक २० गते नेपाल आइपुग्ने छन् ।
उनले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गर्ने तय भए पनि अरु भेट टुङ्गो लाग्न बाँकी छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०३ कार्तिक २०८०, १९ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाल र कतारबिच दुईपक्षीय वार्ता सुरु