काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले आगामी चुनावमा नेपाली कांग्रेसले गठबन्धन गरे पार्टी एक नरहने बताएका छन् ।
प्रेस युनियनले आज आयोजना गरेको चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रममा थापाले भने, ‘०८४ सालमा चुनावमा जाँदै गर्दाखेरि हामी त अब गठबन्धनमा जाँदैजाँदैनौं । कसैले कल्पनै नगरे हुन्छ । गठबन्धन गरेर जान्छु भनेर भन्यो भनेदेखि त्यो बेलामा नेपाली कांग्रेस पार्टी एक रहने कुरामा कल्पनै नगरे हुन्छ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०२ कार्तिक २०८०, १२ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कार्बन व्यापार र जलवायु वित्तमा सुखद् शुरूआत : गगन थापा
ओलीलाई भेटेलगत्तै देउवाद्वारा महामन्त्रीद्वयसँग छलफल
धनराज गुरुङ र ऋषिकेश पोखरेल दोषी देखिए सरकारले कारबाही गर्नुपर्छ : गगन थापा
संविधान संशोधन सरकारको न्यूनतम साझा कार्यक्रमको प्राथमिकतामा : गगन थापा
भ्रष्टाचार अनुसन्धानमा हदम्याद नराखौं : गगन थापा
'प्रचण्ड' को अस्थिर प्रवृत्तिका कारण कांग्रेस-एमाले गठबन्धन निर्माण: महामन्त्री गगन थापा