एजेन्सी । मेक्सिकोमा एउटा चर्च भत्किँदा सात जनाको ज्यान गएको छ ।
अझै ३० जना पुरिएको बीबीसीले जनाएको छ । जसमा केही बालबालिकासमेत रहेको आशंका गरिएको छ ।
स्थानीय सञ्चार माध्यमलाई उद्धृत गर्दै उद्दारको काम चलिरहेको बीबीसीले जनाएको छ ।
चर्चको छत भत्किएको समयमा एक सय जना प्राथना गरिरहेका थिए ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, १५ असोज २०८०, ०९ : २५
लेखकबाट थप