काठमाडौँ । पूर्वयुवराज पारस शाह अस्वस्थ भएका छन् । मुटुमा समस्या भएपछि उनलाई मण्डिखाटारस्थित ह्याम्स अस्पताल लगिएको खुलेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी कुमोद ढुंगेलले पारसलाई ह्याम्सको इमरजेन्सीमा भर्ना गरिएको पुष्टि गरे । तर के भएको भन्नेबारे आफूलाई यकिन नभएको उनले बताए ।
पारस शाह महाराजगन्जको चप्पल कारखाना नजिकै एक अपार्टमेन्टमा बस्दै आएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १५ भदौ २०८०, १९ : ४७
लेखकबाट थप