काठमाडौँ। प्रधान सेनापति प्रभुराम शर्मा र नेपालका लागि मित्रराष्ट्र गणतन्त्र कोरियाका राजदूत पार्क चोङबीच जङ्गी अड्डामा शिष्टाचार भेटघाट भएको छ ।
प्रधान सेनापतिको कार्यकक्षमा बिहीबार भएको भेटघाटमा दुई पक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो । भेटघाटले दुई देशबीच रहिआएको सम्बन्ध थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ११ साउन २०८०, २० : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कार्यभार बुझबुझारथ गरी बिदामा बसे प्रधान सेनापति शर्मा
विभिन्न गतिविधिले राष्ट्रिय सुरक्षामा प्रभाव पारिरहेको छ : प्रधान सेनापति शर्मा