सहरी विकास मन्त्रालयले पायो ६६ अर्ब १७ करोड बजेट

सफल खबर संवाददाता

सोमबार, १५ जेठ २०८०, १८ : ३४
सहरी विकास मन्त्रालयले पायो ६६ अर्ब १७ करोड बजेट

काठमाडौ । सरकारले सरकारी विकास मन्त्रालयलाई आवश्यक बजेट विनियोजन गरेको छ ।

आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री डा प्रकाशशरण महतले सहरी विकास मन्त्रालयलाई ६६ अर्ब १७ करोड बजेट विनियोजित गरिएको बताए । 

यो बजेटमार्फत सहरी क्षेत्रको विकास, सहरको सौन्दर्यकरणलगायत मन्त्रालय मातहतका कार्यक्रममा खर्च गरिनेछ।

प्रतिक्रिया दिनुहोस