काठमाडौं।स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्योपचार नपाएर मृत्युवरण गर्नुपर्ने अवस्थाको अन्त्य गर्ने प्रतिवद्धता जनाएका छन् । हेलम्बु-३ स्थित पाल्चोक खानेपानी आयोजनाको उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले गरिबले अस्पतालमा गएर उपचार गर्न नसक्ने अवस्था अवस्था अन्त्य गर्ने बताएका हुन् ।
त्यसका लागि सुर्तीजन्य पदार्थमा कर बढाउने उनको भनाइ छ । त्यो करबाट करबाट गरिबलाई निःशुल्क उपचार गर्ने व्यवस्था ल्याउन लागिएको उनले बताए ।मन्त्री बस्नेतले पाल्चोक मन्दिरलाई व्यवस्थित र आकर्षित बनाउने तथा पाल्चोकलाई पर्यटकीय गन्तव्य बनाउने प्रतिवद्धता जनाए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ३१ बैशाख २०८०, ११ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मानसिक रोग नेपालमा चुनौती बन्दैछ : मन्त्री बस्नेत
गंगालाल हृदय केन्द्रलाई स्वास्थ्य प्रतिष्ठान बनाइने
सहजरुपमा स्वास्थ्य सेवा प्रवाह गर्न ९२ हजार जनशक्ति आवश्यक पर्छ : मन्त्री बस्नेत
बसाइँसराइको समस्या विकराल : मन्त्री बस्नेत
डा.गोविन्द केसी मेडिकल माफियाहरुद्वारा सञ्चालित भएको स्वास्थ्यमन्त्री बस्नेतको आरोप