पहिलो हाफमा भुटानसँग नेपाल १-० ले पछि

सफल खबर संवाददाता

मंगलबार, १४ चैत्र २०७९, १९ : ४५

काठमाडौं । प्रधानमन्त्री थ्री नेसन्स कप अन्तर्गत नेपाल भुटानविरुद्ध पहिलो हाफमा १-० गोल अन्तरले पछि परेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलमा भुटानका लागि तेन्जिन नोर्बुले १८ औँ मिनेटमा गोल गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस