गोरखा । सुत्केरी व्यथाले च्यापेकी गोरखाकी एक महिलाको हेलिकोप्टरबाट उद्धार गरिएको छ । धार्चे गाउँपालिका वडा नम्बर २ रून्चेतकी २२ वर्षीया अनिता गुरुङलाई हेलिकोप्टरबाट उद्धार गरी शिक्षण अस्पताल काठमाडौं लगिएको हो ।
केरौंजास्थित स्वास्थ्य चौकीमा सुत्केरी गराउन नसकेपछि आफन्तको अनुरोधमा नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरी काठमाडौं लगिएको हो ।राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत पछि खर्च व्यवस्थापन गर्ने गरी उनको उद्धार गरिएको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०३ फागुन २०७९, १९ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दुई वर्षदेखि बरेङमा ‘घरमा सुत्केरी हुनेको सङ्ख्या शून्य’
‘बर्थिङ सेन्टर’मा सुत्केरीको बिचल्ली
अछाममा सुत्केरीको हेलिकप्टरमार्फत उद्धार
सुत्केरीको मृत्यु भएपछि कर्णाली प्रदेश अस्पताल परिसर तनावग्रस्त
झापामा गर्भवती र सुत्केरीलाई पौष्टिक पिठो
५ वर्षमा ६ सय ७८ जना गर्भवती तथा सुत्केरीको नि:शुल्क हवाई उद्धार