काठमाडौं । देशभर आजबाट तीन दिनसम्म अविरल वर्षा हुने प्रक्षेपण जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाले गरेको छ ।
बंगालको खाडीसागै अरब सागरको ठूलो मात्रामा जलवाष्प आउन थालेकोले निरन्तर वर्षा हुने अनुमान गरिएको हो । आइतबारदेखि मंगलबारसम्म देशैभर वर्षा हुन सक्ने मौसमविद् सुवास रिमालले बताए ।
यसरी वर्षा हुँदा आइतबार र सोमबार २/३ स्थानमा भारी वर्षासमेत हुन सक्ने रिमालले बताए ।, नयाँ पत्रिकामा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
आइतबार, २४ असार २०७५, ०९ : ०७
लेखकबाट थप