डा. गोविन्द केसीले चिकित्सा शिक्षासम्बन्धी अध्यादेशमा समेटिएका सुधारका मुल बुँदालाई प्रतिस्थापन विधेयकमा तोडमोड गर्न खाजेको भन्दै शुक्रबारदेखि आमरण अनशन सुरु गर्ने घोषणा गरेका छन् ।
दुईपटकसम्म जारी उक्त अध्यादेशलाई सार्थक रुपमा दिन असार तेस्रो सातासम्म प्रतिस्थापन विधेयक पारित गरिसक्नुपर्छ ।
सरकारले अध्यादेशका प्रावधानलाई तोडमोड गरी प्रतिस्थापन विधेयक पारित गरिसक्नुपर्छ ।,यो खबर आजको नागरिक दैनिकमा छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
विहीबार, १४ असार २०७५, ०८ : ४९
लेखकबाट थप