काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह बालेनले महानगर प्रहरी प्रमुख राजु पाण्डेलाई अस्पतालमै गएर भेटेका छन् ।
सोमबार दिउँसो थापाथलीस्थित सुकुम्वासी बस्तीस्थित अवैध संरचना हटाउने क्रममा स्थानीयले ढुंगामुढा प्रहार गरेपछि घाइते भएका प्रमुख पाण्डेलाई भेट्न बालेन अस्पताल पुगेका हुन् ।
पाण्डे थापाथलीस्थित नर्भिक अस्पतालमा उपचाररत छन् ।
प्रतिक्रिया दिनुहोस
रासस
सोमबार, १२ मंसिर २०७९, २० : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेताज्युहरुले त देशनै बेच्न खोजिसक्नु भो, तर काठमाडौँ महानगर बिक्रीमा छैन : बालेन
ओलीलाई बालेनको कटाक्ष- उहिलै मरिन् सासु, अहिले आए आँशु !
फेसबुकले फिर्ता गर्यो मेयर बालेनको पोस्ट
ओलीलाई बालेनको प्रश्न-नाबालिकामाथि घरेलु हिंसा गरेकी प्रदेश सांसदलाई कहिले समाउने ?
सडक भासिएपछि बालेनको प्रतिक्रियाः ‘खोलामाथि घर र बाटो बनाउने होइन’
अब तटीय क्षेत्रको थप २० मिटरमा भौतिक संरचना बनाउन पाइने छैन : बालेन