नेपाल केन्यासँग पराजित

सफल खबर संवाददाता

शुक्रबार, १० भदौ २०७९, १९ : ३९
नेपाल केन्यासँग पराजित

काठमाडौं । पाँच टी-२० अन्तर्राष्ट्रिय शृंखलाको दोस्रो खेलमा नेपाल केन्यासँग पराजित भएको छ । 

जिमखाना क्लब मैदानमा भएको खेलमा नेपाल केन्यासँग १८ रनले पराजित भएको हो । योसँगै ५ टि२०आई सिरिज दोस्रो खेल सकिदा १–१ को बराबरीमा पुगेको छ ।  
 

प्रतिक्रिया दिनुहोस