अर्थ मन्त्रालय मातहतका ५८ उपसचिवको सरुवा, को कहाँ पुगे ? (सुचिसहित)

सफल खबर संवाददाता

विहीबार, ०९ भदौ २०७९, १३ : ५१
अर्थ मन्त्रालय मातहतका ५८ उपसचिवको सरुवा, को कहाँ पुगे ? (सुचिसहित)

काठमाडौं । अर्थ मन्त्रालय मातहतका ५८ उपसचिवको सरुवा भएको छ । 

अर्थसचिव कृष्णहरी पुस्करका अनुसार संघीय अर्थ मन्त्रालय, मन्त्रालय मातहतका समिति तथा प्रदेश अर्थ मन्त्रालयमा कार्यरत उपसचिवको सरुवा भएको हो ।

प्रतिक्रिया दिनुहोस