बाँकेमा थप १३ जनालाई कोरोना

सफल खबर संवाददाता

मंगलबार, ३१ साउन २०७९, १४ : ३५
बाँकेमा थप १३ जनालाई कोरोना

काठमाडौं ।  बाँकेमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

भेरी अस्पताल, जमुनाहा नाका, कोहलपुर मेडिकल कलेज र राप्तीसोनारी गाउँपालिकामा गरिएको परीक्षणमा १३ जनालाई कोरोना पुष्टि भएको हो।भेरी अस्पतालमा पाँच जना (एक जना बाहिरी जिल्लाका), जमुनाहामा तीन जना, कोहलपुर मेडिकल कलेजमा चार जना र राप्तीसोनारी गाउँपालिकामा दुई जनालाई कोरोना भएको छ।

बाँकेमा अहिले ९२ जना सक्रिय संक्रमित रहेकोमा पाँच जनाको अस्पतालमा उपचार भइरहेको छ भने अरु होम आइसोलेसनमा रहेका छन्।मंगलबार बाँकेमा दुई जना डिस्चार्ज भएका

प्रतिक्रिया दिनुहोस