नेकपा माअोवादीका रत्ननगर ईञ्चार्ज रणदीप पक्राउ

शनिबार, २६ जेठ २०७५, १६ : ५८
नेकपा माअोवादीका रत्ननगर ईञ्चार्ज रणदीप पक्राउ

चितवन । नेकपा माअोवादीका रत्ननगर नगरपालिका ईञ्चार्ज रणदीप गौतमलाई प्रहरीले गिरफ्तार गरेको छ । व्यक्तिगत कामको शिलशिलामा कालिका नगरपालिकामा बाटोमा हिडिरहेको अवस्थामा विनाकारण गिरफ्तार गरेको नेकपाका चितवन सेक्रेटरी ध्रुवले जानकारी दिए ।

यता प्रहरीले भने नेकपाका पछिल्ला गतिविधि संकाश्पद भएकोले सोधपुछको लागि हिरासतमा लिईएको जनाएको छ ।
उता जिल्ला सेक्रेटरी ध्रुवले गौतमलाई तत्काल विना शर्त रिहाईको माग गर्दै रिहाई नगरिए कडा अान्दोलनमा उत्रने बताए ।

प्रतिक्रिया दिनुहोस