काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि एक अमेरिकी डलरको खरिददर १२६.७० पैसा र विक्रीदर १२७.३० पैसा तोकेको छ । पछिल्ला दिनमा अमेरिकी डलरको भाउ लगातार बढिरहेको छ।
युरो १ को खरिददर १३०.४५ पैसा र विक्रीदर १३१.०७ रुपैयाँ तोकेको छ। अष्ट्रेलियन डलर १ को खरिददर ८६.११ पैसा र विक्रीदर ८६.५२ पैसा रहेको छ।
जापानी येन १० को ९.३२ पैसा रहेको छ। बिक्रीदर ९.३६ पैसा रहेको छ । यस्तै, चाइनिज युआन १ को १८.९० पैसा बिक्रीदर १८.९९ पैसा रहेको छ। कतार रियाल १ को ३४.६९ पैसा रहेको छ। बिक्रीदर ३४.८५ पैसा रहेको छ। साउदी अरब रियाल १ को खरिददर ३३.७६ र बिक्रीदर ३३.९२ पैसा रहेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २२ असार २०७९, ०९ : ०९
लेखकबाट थप